Samajik Feed – News Portal from Nepal

स्रोत नखुलेको पौने २८ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फीड जनकपुरधाम , चैत्र १९ गते । सर्लाहीमा पौने २८ लाख रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शनिबार मलंगवा ९ स्थित सडक खण्डमा कमर राजालाई शंकाको आधारमा रोकी उनले […]

रेशम चाैधरीले ज्यान मार्ने धम्की दिएको नाउपाका एक नेताको आरोप

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्माले आफूहरूमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको दाबी गरेका हुन् । उनले भने- ‘यदि सुदूरपश्चिममा कमलबहादुर […]

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १९ लाख जरिवाना

सामाजिक फीडजनकपुरधाम, चैत्र १९ गते । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु अर्थात १९ लाख २० बजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको छ । आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्सविरुद्धको खेलपछि पन्तलाई यो जरिवाना लगाइएको हो । पन्त स्लो ओभर रेटमा दोषी ठहर भएका छन् । आईपीएलको १७औं सिजनमा […]

चीनले अरुणाचलका ३० स्थानको गर्‍यो नामाकरण

काठमाडौँ, १९ चैत्र । चीनले भारतको अरुणाचलका केही स्थानलाई नयाँ नाम दिएको छ । चीनको आधिकारिक पत्रिका ‘ग्लोबल टाइम्स’ को रिपोर्ट अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम) मा ३० स्थानको नयाँ नाम जारी गरेको हो । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् […]

मधेशका जेल र बाल सुधार गृहहरूको अवस्था नाजुक : सांसद सापकोटा

सामाजिक फीडजनकपुरधाम, चैत्र १९ गते । जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाले मधेश प्रदेशका कारागार र बाल सुधार गृहहरूको अवस्था सुधारका लागि सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट मधेश प्रदेशका कारागार र बाल सुधार गृहको अनुगमनमा जाँदा त्यहाँको दयनीय अवस्था देखेको बताइन् । ‘महोतरी जिल्लाको कारागारमा १४० कैदीबन्दीको क्षमता […]

सर्लाहीमा भिनाजुको ठाउँमा परीक्षा दिई रहेका सालो प्रहरीको फन्दामा

सामाजिक फप्डजनकपुरधाम, चैत्र १९ गते । सर्लाहीमा आइतबार भिनाजुको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने सालो पक्राउ परेका छन्। जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका-३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन्। महतोले भिनाजु राकेशकुमार महतो ९सिम्बोल नं. ०२२१००४५० बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणितको परीक्षा दिइरहेका थिए। महतोलाई […]

मुख्यमन्त्री केजरीवाललाई न्यायिक हिरासतमा पठाइयो

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । भारतको दिल्ली सरकारको मदिरा नीतिमा कथित घोटालाको मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ। दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए । ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र […]

मधेशमा जारी एसईईमा चिट चोराउने कार्यको दोषी सीडीयो, एसपी र निरीक्षक: सांसद् झा

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले जारी एसईई परीक्षामा चिट चोराउने कार्य भएको विषयमा आम मधेशलाई दोष दिन नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद् झाले मधेशमा चिट चोराउने कार्यको दोष प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले लिनुपर्ने बताएका हुन् । सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र […]

सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार

सामाजिक फीड, काठमाडौँ, १९ चैत । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो । सोमबार छापावाल सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत १६ गते १ […]

उपप्रधानमन्त्री श्रेष्ठ चीनको भ्रमण गरी स्वदेश फर्किए

काठमाडौँ, १९ चैत्र । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको ९ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ […]