रौतहटमा ४७४ एचआईभी संक्रमित

सामाजिक फीड जनकपुरधाम, श्रावन ११ जनकपुरधाम। पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो । त्यस अघिको आर्थिक बर्ष २०७९।०८० मा एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो। एक बर्षको अवधिमा जिल्लाभरीमा १४२ […]
मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)

सामाजिक फीड जनकपुरधाम, श्रावन ११ नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्बजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् । उनले […]
मधेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादवको नियुक्ति

सामाजिक फीड ११ साउन २०८१, शुक्रवार जनकपुरधाम। शिवराम यादवलाई मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरिने भएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन्। शुक्रबार यादवको नियुक्ति र शपथग्रहण समारोह सम्पन्न हुनेछ। ५७ वर्षीय यादव सिरहा नगरपालिका वडा नम्बर १३, गमहरियाका निवासी हुन् र उनले सिंघानिया […]
नेपाल राष्ट्र बैंकले आज नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै।

सामाजिक फीड ११ साउन २०८१, शुक्रवार जनकपुरधाम । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहाननै बैठक बस्ने बताइएको छ । यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्बजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको […]
सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

सामाजिक फीड जनकपुरधाम, श्रावन १० काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहिबार एकैदिन तोलामा २४ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण […]
महिला एशिया कप: नेपाल द्वारा भारतके विरुद्ध पहिल बलिङ के शरुआत

सामाजिक फीड, जनकपुरधाम, ८ साउन २०८१, मंगलवार चैल आइब रहल महिला एशिया कप के तहत भारत के खिलाफ टॉस हारला के बाद नेपाल सबसें पहिल बलिङ क रहलऽ छै । अई मैच मे भारत टॉस जीत क पहिने बल्लेबाजी करबाक फैसला केलक। यी टूर्नामेंट मे भारत लगातार 2 मैच जीत चुकल अछि जखन कि नेपाल […]
काठमांडू दरबार क्षेत्र मे अवैध संरचना ७ दिन के भीतर हटाब लेल महानगर के निर्देश
सामाजिक फीड, जनकपुरधाम, ८ साउन २०८१, मंगलवार काठमांडू दरबार क्षेत्रके असाधारण धरोहर प्रभावित करबला बनाओल संरचना के सात दिन के भीतर हटाबय के निर्देश काठमांडू महानगर देने छै। काठमांडू दरवार क्षेत्र के भीतर निर्मित अप्राकृतिक, अप्रासंगिक आ अवैध संरचना के ७ दिन के भीतर हटाब के लेल निर्देशन महानगर द्वारा देल गेल छै। samajik_feedsamajikfeed.com
कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु
सामाजिक फीड जनकपुरधाम, २४ असार २०८१, सोमवार कञ्चनपुर, २४ असार – कृष्णपुर नगरपालिका-१ पहरियामा ७ महिने शिशुको मृत्यु भएको छ। आइतबार घरभित्र जमेको पानीमा डुबेर सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले शिशु सुतिरहेको बेला ओछ्यानबाट भुइँमा खसेको र पानीमा डुबेर मृत्यु भएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान […]
मधेश्की सांसद उर्मिला सिंह चौधरी: नेताहरूमा खुट्टा तान्ने प्रवृत्ति नरोकिए २०८४ को चुनावमा जनताले जुत्ता हान्न सक्छन्
सामाजिक फीड जनकपुरधाम, २२ असार २०८१, शनिवार नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह चौधरीले मधेश प्रदेशसभामा दलका नेताहरुमा खुट्टा तान्ने प्रवृत्ति रहिरहे ०८४ को चुनावमा जनताले जुत्ता हान्ने बताएकी छन् । मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिन सदनमा धारणा राख्ने क्रममा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक पद्धतिबाट निर्वाचित […]
विश्वकप विजेता भारतीय टिमको विहिबार मुम्बईमा भिक्ट्री परेड हुने

सामाजिक फीड जनकपुरधाम, १९ असार २०८१, बुधवार टी-२० विश्वकप विजेता भारतीय टिमलाई मुम्बईमा भव्य स्वागत गरिने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई विहिबार विजयी र्याली गरिने जानकारी दिएका छन् । क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । वेस्ट इन्डिजमा जुन […]