Samajik Feed – News Portal from Nepal

इरानले इजरायल माथी आक्रमण गरे पछि वाइडेनले भने, ‘जी ७ को बैठक बोलाइने छ’

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । इरानले आइतबार इजरायलमा ड्रोनबाट आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई समर्थन गर्ने बताएका छन् । साथै, बाइडेनले आक्रमणपछि इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी आक्रमणको जानकारी लिएका थिए। इजरायली सेनाले इरानविरुद्ध कारबाही गर्न र उनीहरूलाई रोक्न अमेरिकासँग मिलेर काम गरिरहेको बताएको छ। अमेरिकी सेनाले इजरायलतर्फ उडिरहेका केही इरानी ड्रोनलाई […]

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

सामाजिक फीड, काठमाडौँ, ३० चैत्र । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल […]

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको हो। मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ […]

विश्वमा सबैभन्दा बढी साइबर अपराध रुसमा

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । काठमाडौँ । रुसमा विश्वमै सबैभन्दा बढी साइबर अपराध हुने गरेको नयाँ अनुसन्धानले खुलासा गरेको छ । विज्ञहरुले सार्बजनिक गरेको ‘वर्ल्ड साइबर क्राइम इन्डेक्स’ अनुसार रुस सबैभन्दा अगाडी रहेको हो । त्यस्तै यस सूचीमा युक्रेन दोस्रो स्थानमा छ भने चीन तेस्रो स्थानमा छ । यस सूचीमा अमेरिका चौथो स्थानमा […]

गाजा आक्रमणमा इजरायलले एआईको प्रयोग गरेको खुलासा

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । इजरायली सेनाले गाजामा आक्रमण गर्न एआई प्रविधि प्रयोग गरेको आरोप लागेको छ। एक प्रतिवेदनमा इजरायलले एआई प्रविधिको प्रयोग गरेर भएको आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको दाबी गरिएको छ । यो प्रतिवेदन गत हप्ता इजरायली र प्यालेस्टिनी पत्रकारद्वारा सञ्चालित पत्रिकामा प्रकाशित भएको थियो । यस रिपोर्टमा इजरायली गुप्तचर […]

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।  मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो ।   ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, […]

मलेसियासँग नेपालले टस हार्यो, पहिला बलिङ गर्ने

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ । ओमानको अल अमारतस्थित स्टेडियममा हुने यस खेलमा नेपालले टस हरेको छ । मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।  samajik_feedsamajikfeed.com

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा

एपिएफको जीतसंगै समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा तीव्र हावाका कारण विहिबार स्थगित भएको जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ । शुक्रबार विहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो […]

राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेकी अञ्जान शाक्यलाई सिफारिस

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ । मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत रहेकी थिइन् ।  samajik_feedsamajikfeed.com

एसीसी प्रिमियर कपमा युएई र ओमानको विजयी शुरुवात

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । एसीसी प्रिमियर कपमा युएईको विजयी शुरुवात गरेको छ । ओमानमा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत युएईले कुवेतलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । कुवेतले दिएको १७९ रनको लक्ष्य पछाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको […]