Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम , चैत्र ३० गते ।

राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ ।

मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत रहेकी थिइन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *