Samajik Feed – News Portal from Nepal

अल नासरलाई हराउदै अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

सामाजिक फीड जनकपुरधाम, २ भदौ २०८१, आइतवार जनकपुरधाम । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४-१ गोल अन्तरले पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको हो । पहिलो हाफमा १-० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा शानदार कम ब्याक गर्दै ४ गोल गरेको […]

दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा

सामाजिक फीड जनकपुरधाम, १ भदौ २०८१, शनिवार जनकपुरधाम । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिनमा नै सय करोडको आँकडा पार गरेर नयाँ किर्तिमान बनाएको छ । फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । […]

३७ बर्षिय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै

सामाजिक फीड जनकपुरधाम, श्रावन ३२ पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् । उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने […]

‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा

सामाजिक फीड जनकपुरधाम, श्रावन ३२ भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रशारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो । कमेडियन कपिल शर्माले आफ्नो शो ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले […]

मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

सामाजिक फीड जनकपुरधाम, श्रावन २९ नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको […]

बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वरनाथ मन्दिरमा भागदौड: ७ जनाको मृत्यु, ३५ घाइते

सामाजिक फीड जनकपुरधाम, श्रावन २८  बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका […]

तमिलनाडु दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु

सामाजिक फीड जनकपुरधाम, श्रावन २८ तमिलनाडुमा एउटा दुखद दुर्घटनामा कम्तीमा पाँच कलेज विद्यार्थीको मृत्यु भएको छ । सो दुर्घटनामा परेर घाइते भएका २ विद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ ।  जानकारी अनुसार उनीहरुको कारलाई ट्रकले ठक्कर दिएको थियो । यो दुर्घटना चेन्नई–तिरुपति राजमार्गमा भएको हो । आन्ध्र प्रदेशका विद्यार्थीहरू तिरुवन्नमलाईबाट भाडाको एमयूभीमा फर्किरहेका। तिरुवल्लुर जिल्लाको तिरुट्टानी […]

कोलकोत्तामा महिला डाक्टर मार्ने आरोपीको मोवाइलमा भेटियो अश्लिल भिडियो

सामाजिक फीड जनकपुरधाम, श्रावन २७ कोलकातामा एक महिला स्नातकोत्तर प्रशिक्षार्थी डाक्टरको यौन उत्पीडन र हत्याको मुद्दामा आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन्। आरोपीलाई सियालदह अदालतमा पेश गरिएको थियो, जहाँ उनलाई भारतीय न्याय संहिता अन्तर्गत छुट्टाछुट्टै मुद्दामा अगस्ट २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ । सोधपुछको क्रममा अधिकारीहरूले संदिग्धका सबै मोबाइल फोनहरू जफत गरेका थिए । […]

हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायाे’

सामाजिक फीड जनकपुरधाम, श्रावन २७ बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् ।  हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी छन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएकाे भारतीय सचारमाध्यमले जनाएका छन् ।  हाल भारतमा शरणार्थी जीवन […]

बंगलादेशमा बढदो संकटः प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

सामाजिक फीड जनकपुरधाम, श्रावन २७ प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन् । ढाका ट्रिब्युनका अनुसार यसरी राजिनामा दिने न्यायधिसहरुमा एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन् । कानून, न्याय तथा […]

error: Content is protected !!