जन्मदर घटेपछि पुटिनको अपिल: कामको बीचमा शारीरिक सम्बन्ध राख्न सुझाव

सामाजिक फीड-जनकपुरधाम, असोज २ गते । रुसमा जनसङ्ख्या घट्दै गएको चिन्ताजनक अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ अपिल गरेका छन्। उनले देशमा घट्दो जन्मदरलाई नियन्त्रण गर्नका लागि विशेष उपायहरूको आह्वान गर्दै रुसी नागरिकहरूलाई कामको बीचमा शारीरिक सम्बन्ध बनाउने समय निकाल्न सुझाव दिएका छन्। रुसमा विगत केही दशकदेखि जन्मदर निरन्तर घट्दै गएको छ, जसले जनसङ्ख्या […]
जेलबाट रिहा भए केजरीवाल

एजेन्सी-जनकपुरधाम, भदौ २८ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएसँगै रिहा भएका छन् । तिहाड जेलबाट रिहा भएसँगै उनका समर्थकले उनलाई भव्य स्वागत गरेका छन् । जेलबाट बाहिर आएपछि केजरीवालले आफु सहि भएकाले जेलबाट बाहिर आएको प्रतिक्रिया दिएका छन् । केजरीवाललाई सर्वोच्च अदालतले आजै जमानत दिएको थियो । सर्वोच्च अदालतले मदिरा नीतिसँग […]
पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक सम्पन्न

सामाजिक फीड-जनकपुरधाम २८ गते। एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक गरेका छन् । स्पेसवाकको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो । निजी अन्तरिक्ष यानबाट गरिएको यो पहिलो स्पेसवाक हो । पोलारिस डन मिसन १० सेप्टेम्बरमा सुरु भएको थियो । यस मिसनमा ४ जना […]
भियतनाममा ‘यागी’ तुफानले ६० जनाभन्दा बढीको मृत्यु, ५० हजार मानिस सुरक्षित स्थानमा सारिए

सामाजिक फीड-जनकपुरधाम, भदौ २५ गते । भियतनाममा आएको शक्तिशाली ‘यागी’ तुफानले ठूलो जनधनको क्षति पुर्याएको छ। यस तुफानका कारण ६० जनाभन्दा बढीले ज्यान गुमाएका छन्, भने २४० भन्दा बढी मानिस घाइते भएका छन्। तुफानले भियतनामको फुथोक प्रान्तमा फोङचाउ पुल भत्काउँदा सवारी साधनहरू रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता भएका छन्। तुफानले उत्तर भियतनामको जनजीवनलाई […]
गुगलको विज्ञापन प्रविधिमा एकाधिकार: अमेरिकी न्याय विभागले नयाँ मुद्दा दायर गर्यो

सामाजिक फीड-जनकपुरधाम, भदौ २५ गते । गुगलले एक महिनाअघि मात्र आफ्नो सर्च इन्जिनमा एकाधिकारको आरोपमा पराजय बेहोरेको थियो, र अब उसले आफ्नो विज्ञापन प्रविधिमा पनि अर्को कानुनी लडाईंको सामना गरिरहेको छ। अमेरिकी न्याय विभाग र विभिन्न राज्यहरूले गुगललाई अनलाइन प्रकाशकहरूलाई विज्ञापनदाताहरूसँग मिल्ने प्रविधिमा एकाधिकार बनाएको आरोप लगाएका छन्। अदालतमा पेश गरिएका कागजातहरूमा भनिएको छ कि […]
अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम,भाद्र २० अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ । गोली चलाउने बालकपनि सोहि विद्यालयको नै भएको […]
बढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड

सामाजिक फीड जनकपुरधाम,भाद्र १९ उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठुलो नोक्सान गरेको छ । मिडिया रिपोर्टका अनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन् । दक्षिण कोरियाका मिडियाका अनुसार ति व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ । बाढीका कारण चार हजारभन्दा […]
उत्तर कोरियाको आत्मघाती ड्रोन परीक्षण, कति खतरनाक छ ?

जनकपुरधाम । उत्तर कोरियाले आत्मघाती ड्रोन परीक्षण गरेको छ । तिनीहरूको डिजाइन रुसी र इरानी ड्रोनसँग मिल्दोजुल्दो छ, जसले दक्षिण कोरियामा चिन्ता बढाएको छ । रुस र इरानसँगको सैन्य सहयोगमा हतियार प्राप्त गरेको उत्तर कोरियाको सेनाले नयाँ आत्मघाती ड्रोन परीक्षण गर्दा देशका नेता किम जोङ उन उपस्थित थिए । उनले आफ्ना वैज्ञानिकहरूलाई यी मानवरहित सवारीसाधनका […]
हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

एजेन्सी जनकपुरधाम,भदौ १५ गते । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन् । प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद […]
इजरायल र हमास गाजामा पोलियो खोप अभियानका लागि तीन दिनको युद्धविराम गर्न सहमत

सामाजिक फीड जनकपुरधाम, भाद्र १४ इजरायल र हमासले गाजाका केही क्षेत्रमा तीन दिनको युद्धविराम गर्न सहमति गरेका छन्। यो युद्धविराम गाजामा पोलियो भाइरसको पहिलो केस पुष्टि भएपछि सम्भव भएको हो। पोलियो महामारीको नियन्त्रणका लागि ६ लाख ४० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने उद्देश्यले यो सहमति भएको हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अधिकारी रिक पेपरकर्नका […]