Samajik Feed – News Portal from Nepal

भारत र रुसको व्यापारिक सम्बन्धले भारतलाई पश्चिमी देशको दबाबमा पार्दै

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम युक्रेन युद्धका कारण रुसमाथि लगाइएका प्रतिबन्धहरूको प्रभाव भारतसम्म पुग्न थालेको छ। युरोपेली संघ (ईयू) ले रुसको ‘श्याडो फ्लिट’ तथा संवेदनशील प्रविधि आपूर्ति गर्ने कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू लागू गरेको छ। ईयूको नयाँ प्रतिबन्धको प्रभाव ईयूले प्रतिबन्धको १५ औं प्याकेजमार्फत रुसका साथै भारत, चीन, इरान, र यूएईका केही कम्पनीलाई समेत […]

इन्स्टाग्राम प्रेमिकाको धोका: बेहुला र जन्तीको सपना चकनाचुर

सामाजिक फीड-२४ गते जनकपुरधाम भारतको पन्जाबमा एउटा अनौठो घटना सार्वजनिक भएको छ, जहाँ इन्स्टाग्राममा भेटिएकी युवतीसँग बिहे गर्न आएका बेहुला र उनका १५० जन्ती अलपत्र परेका छन्। २४ वर्षीय दीपककुमार, जो दुबईमा वैदेशिक रोजगारी गर्दै आएका थिए, आफ्नो इन्स्टाग्राम प्रेमिका मनप्रित कौरसँग विवाह गर्न पञ्जाबको मोगा पुगेका थिए। तीन वर्षसम्म इन्स्टाग्राममार्फत प्रेम सम्बन्ध अघि बढाएपछि […]

दक्षिण कोरियाको सोलमा इतिहासकै तेस्रो भारी हिमपात

सामाजिक फीड-१३ गते जनकपुरधाम दक्षिण कोरियाको राजधानी सोलमा इतिहासकै तेस्रो भारी हिमपात भएको छ। बुधबार र बिहीबारको भारी हिमपातपछि सोलमा २८.६ सेन्टिमिटर हिउँ जमेको छ। कोरियामा सन् १९०७ बाट हिमपातको रेकर्ड राख्न थालिएको हो। इतिहास अनुसार, मार्च २४, १९२२ मा सोलमा ३१ सेन्टिमिटर, जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर, र त्यसै वर्षको फेब्रुअरी १ मा […]

फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी

सामाजिक फीड-१२ गते जनकपुरधाम फ्रान्समा आफ्नी श्रीमतीलाई लागुऔषध खुवाएर १० वर्षसम्म अज्ञात व्यक्तिबाट बलात्कार गर्ने अभियुक्तलाई २० वर्ष कैद सजायको माग गरिएको छ ।  ती आरोपीत पतिको नाम डोमिनिक पेलिकोट (७१ वर्ष) हो। पेलिकोटले आरोपमा दोषी स्वीकार गरेका छन्। यस मुद्दामा अन्य ५० जना पुरुषहरू पनि मुद्दाको सामना गरिरहेका छन्। सामूहिक बलात्कारको शिकार भएकी गिसेल […]

अमेरिकामा बलात्कारपछि हत्या गर्नेको ४५ वर्षपछि भयाे पहिचान

१२ मंसिर २०८१, बुधवार, अमेरिकाको क्यालिफोर्नियामा प्रहरीले ४५ वर्ष पुरानो एउटा बलात्कार र हत्याको मुद्दा हल गरेको छ। १७ वर्षीया एस्थर गोन्जालेजको शव प्रहरीले फेब्रुअरी १०, १९७९ मा रिभरसाइड काउन्टीको राजमार्गनजिकै हिउँको थुप्रोमा फेला पारेको थियो। यसअघि पनि महिलामाथि बलात्कार भएको अनुसन्धानबाट खुलेको छ। पछि उनलाई कुटपिट गरी हत्या गरियो। एस्तर लस एन्जलसमा आफ्ना आमाबाबुसँग […]

४२ लाखको लागूऔषध सहित नेपाली युवक रक्सौलमा पक्राउ

सामाजिक फीड, जनकपुरधाम, २ मंसिर २०८१, आइतवार नेपालको प्रमुख द्वार तथा आर्थिक नगरी बिरगंज संग सिमाना जोडिएको भारतीय सहर रक्सौलमा एकजना नेपाली युवक ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित बिरगंजका युवा राजा हुसैन लाई पक्राउ गरेको हो। मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले रक्सौल प्रहरी […]

बच्चा जन्माउन रुसमा नयाँ कानुन, के के छन् व्यवस्था ?

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार रुस सरकारले बच्चा जन्माउने नयाँ कानुन ल्याउने भएको छ । यो कानून अन्तर्गत देशमा सन्तान नजन्माउने मानिसहरूलाई प्रोत्साहन गर्न प्रतिबन्ध लगाइनेछ । कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा कुनै पनि सामग्री चलाइने छैन जसले मानिसहरूलाई बच्चा जन्माउनबाट रोक्न प्रेरित गर्ने छ । रुसी संसदको तल्लो सदन स्टेट ड्युमाले पनि […]

डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते। अमेरिकामा सम्पन्न राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ४७औं राष्ट्रपति पदमा विजयी भएका छन्। बीबीसीका अनुसार ट्रम्पले २७९ इलेक्ट्रोरल मत प्राप्त गर्दै जीत हासिल गरेका छन्, जसका लागि २७० मत आवश्यक थियो। ह्यारिसले २२३ मत पाएकी छन्। यो ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकाल हुनेछ। विजयी […]

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते। अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि रहेका छन् । यसैबीच पार्टीतर्फ झुकेका अधिकांश राज्यमा खासै परिवर्तन नदेखिए पनि स्विङ स्टेट अर्थात् उम्मेदवार हेरेर समर्थन परिवर्तन गर्ने राज्यमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ । अहिलेको […]

अमेरिकी राष्ट्रपतिका लागि मतदान सुरु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते। अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो, जहाँ ६० वर्षदेखि सबैभन्दा पहिले मतदान गर्ने परम्परा छ। डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन्। सर्वेक्षणहरू अनुसार प्रतिस्पर्धा कडा देखिएको छ, जसमा ह्यारिस र […]