नयाँ दिल्लीमा पानी खेर फाल्नेहरूलाई जरिवाना लगाइने निर्णय

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते दिल्ली सरकारका जलमन्त्री आतिशीले पानीको बरबादी रोक्न कठोर कदम उठाउँदै दिल्ली जल बोर्डका सीईओलाई पत्र लेखेकी छिन्। पत्रमा उनले २०० वटा टोली गठन गर्न निर्देशन दिएकी छन्, जसले पानीको अनावश्यक उपयोगमा नजर राख्नेछ। आतिशीका अनुसार, पानीले गोडा धुन, ट्यांकी ओभरफ्लो हुन दिनु, र घरेलु पानीको कनेक्शनलाई व्यवसायिक प्रयोजनमा चलाउनु पानीको […]
उत्तर र मध्य भारतमा भीषण गर्मी, तापक्रम ५० डिग्री पुग्यो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीसम्म रेकर्ड गरेका छन् । भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस […]
जमानत लम्ब्याउन केजरीवालले गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ, १६ जेठ । सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ । कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ । यस विस्तार याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नरहेको जनाएको छ । […]
सलमान खानको ‘सिकन्दर’ मा कटप्पाको भिलेन अवतार: सत्यराजको इन्ट्री

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते सलमान खानको नयाँ फिल्म ‘सिकन्दर’मा बाहुबली फेम अभिनेता सत्यराज भिलेनको भूमिकामा देखिने भएका छन्। साउथका चर्चित अभिनेता सत्यराजले ‘बाहुबली’मा कटप्पाको भूमिका निभाएका थिए, र अब उनी सलमानको फिल्ममा खलनायकको रुपमा प्रस्तुत हुँदैछन्। सत्यराजले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गरिएको खुलासा गरेका छन्। एआर मुरुगादासको निर्देशनमा बन्ने यो फिल्ममा […]
बेलायती वैज्ञानिकको चेतावनी- अर्को महामारी आउनसक्छ, तयारी गर्न सुझाव

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। भ्यालेन्सले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताउँदै आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन्। पूर्ववैज्ञानिक सल्लाहकार भ्यालेन्सले कोरोना जस्तै परिस्थितिसँग जुध्न तयार रहनुपर्नेमा जोड दिएका छन्। उनले महामारीको सामना गर्न हामी अझै तयार नभएको […]
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका गरेको आव्हानमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितको आवेदन परेको रोचक तथ्यको खुलासा भएको छ । मे २७ सम्म आवेदन माग गरिएकोमा अनलाइनबाट भरिएको आवेदनमा प्रधानमन्त्री मोदीदेखि पुर्व कप्तान धोनीसम्मको आवेदन […]
अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ: क्रुजमा ८०० पाहुनासहित भव्य समारोह

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह जुलाईमा हुँदै छ। दोस्रो प्रि(विवाह समारोह मे २८ देखि ३० सम्म इटाली र फ्रान्सको समुद्रमा क्रूज ुसेलिब्रेटी एसेन्टु मा आयोजना हुनेछ। यसअघि पहिलो प्रि(विवाह समारोह मार्च १ देखि ३ सम्म गुजरातको जामनगरमा भएको थियो, जसमा १२५० करोड भारु खर्च भएको थियो। […]
भीषण चक्रवात आँधी ‘रेमाल’ बंगलादेशको तटीय क्षेत्रमा प्रवेश गरेको छ।

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते चक्रवाती आँधी रेमाल आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुग्यो । रेमालको प्रभावले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित वर्षा भइरहेको छ । बंगलादेश मौसम विभागका अनुसार चक्रवातको मुख्य भाग स्थानीय समय अनुसार राति ११ बजे तटीय क्षेत्र पार गरेको हो । चक्रवात रामलले गति लिएपछि बंगलादेशको […]
दिल्लीस्थित अस्पतालमा आगलागी, ७ शिशुको मृत्यु

सामाजिक फीड, भारत । नयाँ दिल्लीस्थित बाल अस्पतालमा आगलागी हुँदा ७ नवजात शिशुको मृत्यु भएको छ । बीबीसी भारतका अनुसार पूर्वी दिल्लीको विवेक विहार क्षेत्रस्थित बाल अस्पतालमा शनिबार राति साढे ११ बजे आगो सल्केको थियो । १२ शिशुलाई उद्धार गरिए पनि ७ जनालाई बचाउन नसकिएको उद्धारकर्मीले बताएका छन् । अन्य ५ शिशुलाई उपचारका लागि भेन्टिलेटरमा […]
चीनको सैन्य अभ्यास – ताइवानलाई घेरा हाल्दै

सामाजिक फीड जनकपुर, ११ जेठ २०८१, शुक्रवार विलियम लाइ ताइवानको नयाँ राष्ट्रपति बनेको तीन दिनपछि चीनले ताइवान वरिपरि सैन्य अभ्यास सुरु गरेको थियो। चीनको सैन्य अभ्यास बिहीबार बिहान सुरु भएको थियो चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता ली सी द्वारा व्यक्त गरिएको अभ्यासलाई “पृथकतावादी गतिविधि” को “विरुद्ध “शक्तिशाली प्रतिरोधक” को रुपमा भनिएका छन् । चीनसँग सम्बन्ध व्यवस्थापन […]