Samajik Feed – News Portal from Nepal

दक्षिणी क्यालिफोर्नियामा सानो विमान दुर्घटना: दुईको मृत्यु, १८ घाइते

सामाजिक फीड-पुष १९ गते – जनकपुरधाम दक्षिणी क्यालिफोर्नियाको एक व्यावसायिक भवनमा सानो विमान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। दुर्घटना शनिबार बिहान स्थानीय समयअनुसार करिब २:१५ बजे भएको हो। दुर्घटना फर्निचर कारखाना रहेको भवनमा भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको छ भने आठ जनालाई प्राथमिक […]

कजाकस्तानमा यात्रुवाहक विमान दुर्घटना, ३८ को मृत्यु, २९ को उद्धार

सामाजिक फीड-११ गते पौष, जनकपुरधाम कजाकस्तानको अक्ताउ सहरमा बुधबार यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ भने २९ जनाको जीवितै उद्धार गरिएको छ। दुर्घटनामा परेकामध्ये दुई बालबालिका पनि उद्धार गरिएका छन्। कजाकस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले दिएको जानकारीअनुसार उद्धार गरिएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ। बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नी जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान […]

रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम भारतीय क्रिकेट टोलीका अनुभवी अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३८ वर्षीय अश्विनले गाबा टेस्टपछि आफ्नो सन्यासको घोषणा गरेका हुन्। Business Standard Hindi अश्विनले आफ्नो करियरमा १०६ टेस्ट खेल्दै ५३७ विकेट लिए, जसले उनलाई भारतका लागि टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनाएको छ। Business Standard […]

भारत र रुसको व्यापारिक सम्बन्धले भारतलाई पश्चिमी देशको दबाबमा पार्दै

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम युक्रेन युद्धका कारण रुसमाथि लगाइएका प्रतिबन्धहरूको प्रभाव भारतसम्म पुग्न थालेको छ। युरोपेली संघ (ईयू) ले रुसको ‘श्याडो फ्लिट’ तथा संवेदनशील प्रविधि आपूर्ति गर्ने कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू लागू गरेको छ। ईयूको नयाँ प्रतिबन्धको प्रभाव ईयूले प्रतिबन्धको १५ औं प्याकेजमार्फत रुसका साथै भारत, चीन, इरान, र यूएईका केही कम्पनीलाई समेत […]

इन्स्टाग्राम प्रेमिकाको धोका: बेहुला र जन्तीको सपना चकनाचुर

सामाजिक फीड-२४ गते जनकपुरधाम भारतको पन्जाबमा एउटा अनौठो घटना सार्वजनिक भएको छ, जहाँ इन्स्टाग्राममा भेटिएकी युवतीसँग बिहे गर्न आएका बेहुला र उनका १५० जन्ती अलपत्र परेका छन्। २४ वर्षीय दीपककुमार, जो दुबईमा वैदेशिक रोजगारी गर्दै आएका थिए, आफ्नो इन्स्टाग्राम प्रेमिका मनप्रित कौरसँग विवाह गर्न पञ्जाबको मोगा पुगेका थिए। तीन वर्षसम्म इन्स्टाग्राममार्फत प्रेम सम्बन्ध अघि बढाएपछि […]

दक्षिण कोरियाको सोलमा इतिहासकै तेस्रो भारी हिमपात

सामाजिक फीड-१३ गते जनकपुरधाम दक्षिण कोरियाको राजधानी सोलमा इतिहासकै तेस्रो भारी हिमपात भएको छ। बुधबार र बिहीबारको भारी हिमपातपछि सोलमा २८.६ सेन्टिमिटर हिउँ जमेको छ। कोरियामा सन् १९०७ बाट हिमपातको रेकर्ड राख्न थालिएको हो। इतिहास अनुसार, मार्च २४, १९२२ मा सोलमा ३१ सेन्टिमिटर, जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर, र त्यसै वर्षको फेब्रुअरी १ मा […]

फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी

सामाजिक फीड-१२ गते जनकपुरधाम फ्रान्समा आफ्नी श्रीमतीलाई लागुऔषध खुवाएर १० वर्षसम्म अज्ञात व्यक्तिबाट बलात्कार गर्ने अभियुक्तलाई २० वर्ष कैद सजायको माग गरिएको छ ।  ती आरोपीत पतिको नाम डोमिनिक पेलिकोट (७१ वर्ष) हो। पेलिकोटले आरोपमा दोषी स्वीकार गरेका छन्। यस मुद्दामा अन्य ५० जना पुरुषहरू पनि मुद्दाको सामना गरिरहेका छन्। सामूहिक बलात्कारको शिकार भएकी गिसेल […]

अमेरिकामा बलात्कारपछि हत्या गर्नेको ४५ वर्षपछि भयाे पहिचान

१२ मंसिर २०८१, बुधवार, अमेरिकाको क्यालिफोर्नियामा प्रहरीले ४५ वर्ष पुरानो एउटा बलात्कार र हत्याको मुद्दा हल गरेको छ। १७ वर्षीया एस्थर गोन्जालेजको शव प्रहरीले फेब्रुअरी १०, १९७९ मा रिभरसाइड काउन्टीको राजमार्गनजिकै हिउँको थुप्रोमा फेला पारेको थियो। यसअघि पनि महिलामाथि बलात्कार भएको अनुसन्धानबाट खुलेको छ। पछि उनलाई कुटपिट गरी हत्या गरियो। एस्तर लस एन्जलसमा आफ्ना आमाबाबुसँग […]

४२ लाखको लागूऔषध सहित नेपाली युवक रक्सौलमा पक्राउ

सामाजिक फीड, जनकपुरधाम, २ मंसिर २०८१, आइतवार नेपालको प्रमुख द्वार तथा आर्थिक नगरी बिरगंज संग सिमाना जोडिएको भारतीय सहर रक्सौलमा एकजना नेपाली युवक ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित बिरगंजका युवा राजा हुसैन लाई पक्राउ गरेको हो। मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले रक्सौल प्रहरी […]

बच्चा जन्माउन रुसमा नयाँ कानुन, के के छन् व्यवस्था ?

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार रुस सरकारले बच्चा जन्माउने नयाँ कानुन ल्याउने भएको छ । यो कानून अन्तर्गत देशमा सन्तान नजन्माउने मानिसहरूलाई प्रोत्साहन गर्न प्रतिबन्ध लगाइनेछ । कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा कुनै पनि सामग्री चलाइने छैन जसले मानिसहरूलाई बच्चा जन्माउनबाट रोक्न प्रेरित गर्ने छ । रुसी संसदको तल्लो सदन स्टेट ड्युमाले पनि […]