शेर बहादुर देउबाले बेलायती प्रधानमन्त्रीलाई दिए शुभकामना

सामाजिक संजाल मार्फत शेर बहादुर देउबाले बेलायत कि प्रधानमन्त्रि लिज ट्रसलाई निर्वाचित भएकोमा बधाई दिदैं सफल कार्यकालको शुभकामना दिएका छन् ।
मित्र राष्ट्र भरतका सेना प्रमुख पाण्डेले विर स्मारकमा गरे श्रन्धजली अर्पण

नेपालको सेवा सुरक्षा गर्दै ज्यान घुमाएका वीर नेपाली सेना प्रति भारतका सेना प्रमुख जनरल मनोज पाण्डेले पुष्प चढाउदै श्रधंजलि अर्पण गरेका छन्। उनि ५ दिन औपचारी भ्रमणमा नेपाल आउनु भएका छन्। उनले औपचारिक भ्रमणमा काठमाडौँ स्तिथ पशुपतिनाथ मन्दिर, सगरमाथा स्तिथ सिविर क्याम्प र मौसम ठिक भएमा उनि मुक्तिनाथ मन्दिर पनि जाने सम्भावना छ।
आज १२ बजे हुँदैछ नेपाल र केन्या बीच खेल

आज दिनको १२ बजे नेपाल र केन्या बीच क्रिकेट म्याच हुन गइ रहेको छ । नेपाल क्रिकेट टिम बिगत १५ दिन देखि केन्या भ्रमणमा रहेको छ । पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा १७ रुनले नेपाले केन्यालाई पराजित गरेको छ ।नैरोवीस्तिथ जिमखानामा आज सोमबार सवा १२ बजे खेल हुन गइरहेको छ
बंगलादेशले आफ्नो बन्दरगाह र विमानस्थलबाट नेपाललाई व्यापार गर्न आग्रह गरेको छ

नेपालको व्यापार जगत लाई वृद्धि गर्नक लागि बंगलादेश ले सहकार्य गर्न तयार रहेको छ भने बंगलादेश कि प्रधानमन्त्री शेख हसिना ले भनिन्। उनले नेपाललाई बंगलादेशको २ वोटा सामुन्द्रिक बन्दरगाह (गोंगला र चट्टोग्राम) र सैयदपुर क्षेत्रीय विमानस्थलबाट कारोवार गर्न अनुमति दिने जनाएकी छिन्। बंगलादेश भ्रमण गएका नेपालको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सांसदहरु संगको भेट वार्तामा […]