Samajik Feed – News Portal from Nepal

विदेशी मुद्रासहित दुई पाकिस्तानी पक्राउ

सामाजिक फीड, काठमाडौँ, ३ फागुन । करिब एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ परेका छन् । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानबाट काठमाडौँ ओर्लिएका ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट ५ लाख डेनमार्कको मुद्रा बरामद् भएको बताइएको छ । […]

काठमाडौं जाँदै गरेको बस सडकबाट दुई सयमिटर तल खस्दा १० जनाको मृत्यु, ३० घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य ३० यात्रु भने घाइते भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुष्टि गरे । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस शिवराज नगरपालिका–१ सुरही पुल नजिकै […]

राैतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

सामाजिक फीड, राैतटहट, २ फागुन । राैतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राजदेवी नगरपालिका–७ मुडवलवाका २५ वर्षीय तेजा ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो । samajik_feedsamajikfeed.com

नेपालगञ्ज–जनकपुरधाम चार्टर उडान हुने

सामाजिक फीड, बाँके, २ फागुन । पर्यटन प्रबर्द्धनका लागि नेपालगञ्ज–जनकपुरधाम चार्टर हवाई उडान हुने भएको छ । यही शनिबार र सोमबार नेपालगञ्ज–जनकपुरधाम चार्टर उडान हुने नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिएका हुन् । नेपालगञ्जस्थित मिथिला समाजको आग्रहमा दुई दिन चार्टर उडान हुने उनले जानकारी दिए । […]

शिक्षकका लागि जागिर खुल्यो : आयोगले माग्यो ७७८ जना शिक्षक, कुन विषयका कति ?

समाजिक फीड जनकपुरधाम, फागुन २ गते । शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक मागेको छ । सूचना जारी गर्दै आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको हो । देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन निकालेको हो । नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि […]

आज वसन्त पञ्चमी : श्रद्धापूर्वक विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

सामाजिक फीडजनकपुरधाम, फागुन २ गते । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै […]

पाल्पामा जीप दुर्घटना, आठ जनाको मृत्यु

सामाजिक फीड, काठमाडौँ, १ फागुन । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मंगलबार पाल्पाको डुम्रेबाट चिडिसगाउँ जाँदै गरेको जीप तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा दुर्घटनामा परेको हो । लु. १ ज २३७१ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भएर ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये तीन जनाको […]

रोजगारीका लागि ४२ जना नर्स बेलायत जाँदै

सामाजिक फीडजनकपुरधाम , फागुन १ गते । नेपालबाट रोजगारीका लागि ४२ जना नर्स बेलायत जाने भएका छन् । अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये ४२ जनाको मात्रै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । बाँकी तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ । उनीहरूलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा […]

वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या

सामाजिक फीडजनकपुरधाम , फागुन १ गते । वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या आएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा समस्या आएको हो । बोर्ड सचिवालयको सफ्टवेयर सर्भरमा केहि दिनदेखि समस्या आएको छ । सफ्टवेयरमा समस्या आएपछि सेवाग्राही मर्कामा […]

बालक हत्याको आरोपमा एक जना पक्राउ

सामाजिक फीड, झापा, १ फागुन । झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका एक व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् । शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै आएका ५० वर्षीय पञ्जवीर घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको छोरा एरित ओली धेरै रोएको […]