माओवादी र नेसपाबीच पार्टी एकता गर्ने सहमति

सामाजिक फीड, काठमाडौँ, ३ चैत । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ । नेकपा माआवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको छ । पार्टी एकताका लागि वैचारिक एकरूपता […]
पेट्रोल र डिजेलको मूल्य घट्यो

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो । निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र […]
पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पक्राउ

सामाजिक फीड, काठमाडौँ, २ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा प्रहरी प्रधान कार्यालय टोलीले शुक्रबार पुनलाई पक्राउ गरेको हो । माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका उनको नाम सुन तस्करी प्रकरणमा जोडिएको थियो । ब्रेक शुमार्फत् भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका […]
हुण्डी कारोबार गरेको आरोपमा चार जना पक्राउ

पर्सा, २ चैत्र । वीरगञ्जमा हुण्डी कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । शुक्रबार प्रहरीले चार लाखभन्दा बढी हुण्डीको रुपैयाँ तथा विभिन्न बैंकका चेकबुकसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–१० का कुनालकुमार जयसवाल, वीरगञ्ज–१० का वीरेन्द्र साह, रेखाकुमारी साह र जगरनाथपुर गाउँपालिका–६ का मितुकुमार कुर्मी छन् । जयसवालले आफ्नै घरबाट हुण्डी […]
लघुवित्त संघर्ष समिती र सरकारबीच भयो यस्तो सहमती, आन्दोलन स्थगित

समाजिक फीड जनकपुरधाम, चैत २ गते । आन्दोलनरत लघुवित्त संघषर्ष समिति र सरकारबीच यस क्षेत्रमा देखिएका समस्या समाधान सम्बन्धि ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार लुघवित्तको कारोबारसम्बन्धमा नीतिगत र कानुनी प्रबन्ध गर्ने उल्लेख छ । सरकार र लघुवित्त संघर्ष समितिबीच ६ बुँदे सहमति, कार्यदल गठन गरिने आन्दोलनरतहरूको तर्फबाट वार्ता टोलीका संयोजक पुनाराम (मणिराम ज्ञवाली) […]
लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दायर

समाजिक फीड जनकपुरधाम, चैत्र १ गते । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिएको छैन । कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा […]
उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ को अवस्था गम्भीर

समाजिक फीडउदयपुर, चैत १ गते । धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका […]
सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोगले रवि लामिछानेलाई बुझायो प्रतिवेदन

समाजिक फीडजनकपुरधाम, चैत्र १ गते सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। आयोगका संयोजक पूर्वन्यायाधीश डिल्लीराज आचार्यले प्रतिवेदन तयार भइसकेकाले आज सरकारलाई बुझाउने जानकारी दिए। आयोगका पदाधिकारीले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दैछन्। दुई दिनअघि नै प्रतिवेदन बुझाउने तयारी रहे पनि राष्ट्रियसभाको अध्यक्ष चयन तथा प्रतिनिधिसभामा […]
दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै परिवारले बुझाए ज्ञापन, रवि सकरात्मक

सामाजिक फीड-जनकपुरधाम, फागुन ३० गते । क्रसर माफियाबाट मारिएका धनुषाका युवक दिलीप महतोलाई पहिलो पर्यावरण सहिद घोषणा गर्नुपर्ने लगायतको ६ सुत्रिय मागसहित परिवारले उपप्रधान तथा गृहमन्त्रलिाई ज्ञापन पत्र बुझाएको छ । बुधबार साँझ गृह मन्त्रालयमा उपप्रधानमन्त्री लामिछानेलाई भेटेर परिवारजनले सहिद घोषणा, उच्चस्तरीय छानबिन गठन गरी छानबिन लगायको ६ सुत्रिय मागसहित ज्ञापन पत्र बुझाएका हुन् । […]
प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै

सामाजिक फीड, काठमाडाैँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत मागेका हुन् । गत फागुन २१ गते नयाँ गठबन्धन बनेर मन्त्रिपरिषद् पुनर्गठन भएको र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, […]