जनकपुर सुनचाँदी व्यवसायी संघको चुनाब आज हुदैछ।

२३ भद्रा जनकपुरधाम। जनकपुर सुनचाँदी व्यवसायी संघको चुनाब आज जनकपुरधाम उद्योग बाणिज्य संघको परिसर भित्र हुदै छ। निर्वाचनको अवधि ९ बजे देखि २ बजे सम्म मात्र । samajik_feedsamajikfeed.com
नगराईन नगरपालिकामा दुई नाबालिका को शव फेला परेको छ|

·नगराईन नगरपालिकाको बिर्ता भन्ने स्थानमा दुई वोटा नवालिक किशोरीहरुको शव फेला को जानकारी प्राप्त भएको छ। प्रहरी छानबिन तर्फ लागि सकेक छन्। घटना पछाडिको रहस्य अहिले आउन बाकी रहेको छ। samajik_feedsamajikfeed.com