Samajik Feed – News Portal from Nepal

महोत्तरीमा ५० रुपैयाँको सिक्री विवादले साथीको हत्या, मावली आएका दुई भारतीय युवक पक्राउ

सामाजिक फीड- जनकपुरधाम, कार्तिक १० गते । महोत्तरीमा मेलामा ५० रुपैयाँमा पाइने सिक्रीको विवादले युवकको हत्या भएको खुलेको छ । पिपरा गाउँपालिका–५ हर्दिया टोलका १९ वर्षीय आशिक पासवानको मेलामा भएको समान्य विादमा दुई युवकले छुरा घोपीघोपी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले संगै मेला गएको दुईजना भारतीय नागरिकतालाई पक्राउ […]

जनकपुरको धान खेतमा मृत फेला परेका युवकको पहिचान खुल्यो

चान्दनी झा-जनकपुरधाम, कार्तिक ९ गते । जनकपुरधामको धान खेतमा मृत फेला परेका युवक जनकपुरकै रहेको खुलेको छ । प्रहरीका अनुसार मृतक जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने फुलगेन महराका अन्दाजी २५ वर्षीय छोरा रुपेश महरा रहेका छन् । बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको थियो । टाउको, मुख […]

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

सामाजिक फीडजनकपुरधाम, कार्तिक ७ गते । जनकपुरको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीको छोरी अन्दाजी वर्ष १६ की पुजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ । उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ […]

प्रदेश स्तरीय महिला कबडीको उपाधि धनुषाले जित्यो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ५ गते । धनुषाको बटेश्वरमा आयोजित प्रदेश स्तरीय महिला कबडी प्रतियोगिताको उपाधि धनुषाले जितेको छ । शनिबार भएको फाइनल खेलमा रौतहटलाई २६ अंकले पराजित गर्दै धनुषाले पहिलो उपाधि हात पारेको हो । निर्धारित खेल अवधिमा धनुषाको टीमले ४४ अंक बनाएर जित हात पर्दा रौतहट टीम १८ अंकमै सिमित हुन पुगे ।धनुषा टिमले […]

दशमीमा बनाइएको देवीदेवताको प्रतिमा भक्तजनको दर्शनका लागि खुला

रासस-महोत्तरी, कार्तिक ४ गते । मधेसमा महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन बेलको भेट्नुले आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा आज दिन बिहान बेलफलको […]

जनकपुरधामबाट १० सडक मावनको उद्धार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३ गते । जनकपुरधाम लगायत धनुषाको विभिन्न स्थानबाट १० जना सडक मानवको उद्धार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाबाट ७ जना र मिथिला नगरपालिकाबाट ३ जनाको उद्धार गरिएको समाजसेव प्रकाश थारुले जानकारी दिए ।बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका […]

बटेश्वर गाउँपालिकामा प्रदेश स्तरीय महिला कबडी प्रतियोगिता हुँदै

सामाजिक फीड-जनकपुरधाम, असोज ३० गते । धनुषाको बटेश्वरमा प्रदेश स्तरीय महिला कवडी प्रतियोगिता हुने भएको छ । हिन्दु धर्माबलम्बीहरुको महान चाँड बडा दसैं, तिहार तथा छठ पर्वको अवसरमा बटेश्वर गाउँपालिका ४ स्थित शिवशक्ति युथ क्लबको आयोजना तथा गाउँपालिका कार्यालयको संयोजनमा कार्तिक २ गते (बिहीबार)देखि प्रदेश स्तरीय महिला कवडी प्रतियोगिता हुन लागेको हो । शिवशक्ति नमूना […]

धनुषा प्रहरीद्वारा ७ वटा मोटरसाइकलसहित १० लाख मूल्यको भन्सार छलिको सामान बरामद

सामाजिक फीड-जनकपुरधाम, असोज २९ गते । धनुषा प्रहरील १० लाख मूल्य बरारबको भन्सार छलिका विभिन्न समामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको सर–सामानहरु सहित ओसारपसारमा संलग्न ७ वटा मोटरसाइकलसहित १० लाख ३८ हजार ७४० बराबरको सामानहरु बरामद गरेको धनुषा प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको […]

धनुषा प्रशासनले जन्मजात आपांग रामबाबुलाई घरमै पुगेर दियो नागरिकता

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । जन्मजात पूर्ण अपांग रामाबाबुलाई जिल्ला प्रशासन कार्यायल धनुषाले घरमै पुगेर नागरिकता उपलब्ध गराएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्ररपुरका स्वर्गीय रामसागर महतोका २१ वर्षीय छोरा रामबाबु महतोलाई प्रशासनले घरमै पुगेर नागरिकता दिएको हो । शुक्रबार रामबाबुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, सहायक प्रजिअ अनुज भण्डारी लगायत अधिकारीले नागरिकता […]

जनकपुर बिग मार्टमा आगलागी, सबै सामान जलेर नष्ट

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । जनकपुर बिग मार्टमा गए राति आगलागी भएको छ । जनकपुरधामको रामानन्दचोक स्थित रामाबाबु रायले संचालन गरेको यो मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको हो । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा आगलागी नियन्त्रण आएको हो । आगलागीबाट सम्पूर्ण सामान जलेर […]

error: Content is protected !!