Samajik Feed – News Portal from Nepal

सिरहाबाट हतियार र रिचार्ज कार्डसहित तीन युवक सशस्त्र प्रहरीको फन्दामा

समाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । सिरहाबाट आधुनिक हतियार र रकमसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गगा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम , सुरुङ्गगा– ५ बस्ने बर्ष ३० का जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका ४ बस्ने वर्ष ३५ कासंजय प्रसाद चौधरी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी […]

धनुषामा खसीको भनि बाख्राको मासु बेच्ने एक व्यवसायी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । धनुषाको महेन्द्रनगरबाट खसीको मासु भनि बाख्राको मासु बेच्ने एक व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् । बिहिबार ईलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको गस्ती टोलीले क्षिरेश्वरनाथ ५ महेन्द्रनगरमा महम्मदले सञ्चालन गरेको साहिल फ्रेस हाउँसमा गई चेक जाँच गर्दा पसलको अगाडी […]

महोत्तरीमा आफैले चलाएको ट्याक्टरले किचिएर चालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ बस्ने वर्ष ३६ का रामगुलाम यादव रहेका छन् । उनले चलाइरहेको प्रदेश २–०२–००१ त १९६९ नम्बरकोआज दिउँसो महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमपुराको बिगही नदिको किनारमा पल्टिदाँ उनको घटनास्थलमै मृत्यु भएको […]

प्रिन्सीपल रुपेश हत्या प्रकरणमा प्रहरीको भूमिकाप्रति मृतक परिवारको आपत्ति

सामाजिक फीड जनकपुरधाम, कार्तिक १६ गते । बाराको कलैया उपमहानगरपालिका ६ बाल एकता बोर्डिंग स्कुलका प्रिन्सीपल रुपेश स्वर्णकारको हत्या काण्डमा प्रहरीको भूमिकाप्रति परिवारजनले आपत्ति जनाएको छ । प्रहरीले हत्या हुुनुको मुख्य कारण राधा गुप्तासंगको प्रेम सम्बन्ध भनेर सार्वजनिक गरेकोप्रति परिवारजनले आपत्ति जनाएका हुन् । प्रहरीको गतिविधिले पिडामाथि थप पिडा दिईरहेको परिवारजनको आरोप छ ।मृतक परिवारले […]

महोत्तरीबाट २५ लाखको मालसमानसहित मिनी ट्रक प्रहरीको नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १५ गते । महोत्तरी प्रहरीले भन्सार छलिका २५ लाखभन्दा बढी मूल्यको मालसमानसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ । मिहोत्तरी बर्दिबास नगरपालिका ३ कालापानी स्थित सिरहा जिल्लाको लहानबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ८ ख ३१९७ नम्बरको मिनि ट्रकलाई नियन्त्रणमा लिएको हो । बिषेश सुचनाको आधारमा ट्रकलाइ रोकी चेकजाँच गर्दा काजु १०० डिब्बा, […]

महोत्तरीबाट श्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । महोत्तरीको सदरमुकाम जलेश्वरबाट श्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढ़ा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार रहेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप गिरीका अनुसार उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. […]

जनकपुरको धान खेतमा मृत फेला परेका युवकको आफ्नै साथीबाट हत्या भएको खुलासा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवान र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने फुलगेन महराका २४ वर्षीय छोरा रुपेश महराको साथीबाटै हत्या भएको खुलेको हो । हत्या अभियोगमा पक्राउ पर्नेमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी […]

भ्रमणका लागि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आइपुगे

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । नेपालको चारदिने औपचारिक भ्रमणका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस गए राति काठमाडौं आइपुगेका छन् ।आज उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्। राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आजै […]

धनुषामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ११ गते । धनुषाको ढल्केवरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् । मृत्यु हुनेमा मिथिला नगरपालिका–१ लक्ष्मीनिवास बस्ने २८ वर्षीय राकेश राउत छन् । शनिबार दिउँसो धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा बा.७९ प ४७५५ नम्बरको मोटरसाइकल र ज.२ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा […]

महोत्तरीमा ५० रुपैयाँको सिक्री विवादले साथीको हत्या, मावली आएका दुई भारतीय युवक पक्राउ

सामाजिक फीड- जनकपुरधाम, कार्तिक १० गते । महोत्तरीमा मेलामा ५० रुपैयाँमा पाइने सिक्रीको विवादले युवकको हत्या भएको खुलेको छ । पिपरा गाउँपालिका–५ हर्दिया टोलका १९ वर्षीय आशिक पासवानको मेलामा भएको समान्य विादमा दुई युवकले छुरा घोपीघोपी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले संगै मेला गएको दुईजना भारतीय नागरिकतालाई पक्राउ […]

error: Content is protected !!