मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचन : एकजना सांसदले भोट खसाएनन्, मतगणनाको तयारी सुरु

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । राष्ट्रियसभा निर्वाचनका लािग मधेश प्रदेशमा मतदान सम्पन्न भएको छ । दुई जना सदस्यका लागि जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान भएको हो । एकजना प्रदेशसभा सदस्य बाहेक सबै मतदाताले भोट खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदान सम्पन्न भएर अहिले मतगणनाको तयारी चलिरहेको सहायक प्रदेश […]
बालेनले राष्ट्रियसभा चुनावमा भोट नखासाल्ने

समाजिक फीडजनकपुरधाम ,माघ ११ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रियसभा चुनावमा भोट नखसाल्ने भएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशको मतदान बिहान ९ बजेदेखि हेटौँडामा भइरहेको छ। उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । मेयर शाह कार्यव्यस्तताका कारण हेटौँडा जान नपाएको उनको सचिवालयले जनाएको छ। मेयर शाह बागमती प्रदेशका मतदाता […]
जनकपुर सहित सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन जारी, आजै मतपरिणाम आउने

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । मधेश सहित सातवटै प्रदेशमा राष्ट्रिय सभाको रिक्त हुन लागेको १९ सदस्यका लागि शान्तिपुर्ण मतदान भइरहेको छ । जनकपुर सहित सातै प्रदेशका मतदान केन्द्रहरूमा बिहीबार बिहान ९ बजेदेखि मतदान जारी छ । मधेश प्रदेशमा दुई जना सदस्यका लागि जनकपुरस्थि महेन्द्रनरायण निधि मिथिला संस्कृतिक केन्द्रमा मतदान भइरहेको छ । प्रदेशसभा […]
बन्द गारउँदै हिड्ने आजपाका ६६ नेताकार्यकर्ता जनकपुरबाट पक्राउ

सामाजिक फीड- जनकपुरधाम, माघ ११ गते । जनकपुरधामबाट प्रभु साह नेतृत्वको आम जनता पार्टीका ६६ नेताकार्यकर्ता पक्राउ परेका छन् । आज आह्वान गरेको बन्द सफल पार्न बन्द गराउँदै हिड्ने ६६ जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । डिएसपी अवाका अनुसार उनीहरुलाई जनकपुरको रामानन्दचोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको […]
राष्ट्रिय सभाको १९ सदस्यको लागि आज निर्वाचन, बिहान ९ बजेदेखि मतदान हुँदै

सामाजिक फीड-जनकपुरधाम, माघ ११ गते । राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन हुँदै छ । सातवटै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनका अनुसार निर्वाचनको नतिजा […]
कपाली तमसुक दर्ता नगरेको भन्दै साहुहरुले गरे बर्दिबास जलेश्वर सडक खण्डमा चक्का जाम

समाजिक फीडजनकपुरधाम, माघ १० गते । कपाली तमसुक दर्ता नगरेको भन्दै साहुहरुले महोत्तरीको औरही गाउँपालिका वडा नं. २ कार्यालयमा तालाबन्दी गर्दै सडक जाम गरेका छन् । महोत्तरीको औरही नगरपालिका २ बस्ने जग्दीश यादवले स्थानीय २३ जना साहुबाट ऋण लिएपनि फिर्ता नगरेको र उनका दाई वडाध्यक्ष दरेश यादवले कपाली तमसुक दर्ता नगरेको भन्दै साहुहरु आन्दोलनमा उत्रेका […]
मधेश प्रदेशमा साइकल खरिदमा भएको १० करोड ३३ लाख भ्रष्टाचार मुद्दामा आज फैसला आउँदै

समाजिक फीड जनकपुरधाम, माघ १० गते । मधेश प्रदेशमा ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भएको भ्रष्टाचार समबन्धी आज अन्तिम फैसला आउने भएको छ । छात्रालाई वितरण गर्न गरिएको साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचार भएको भनी विशेष अदालतमा अख्तियारले ठहर गरी दायर गरेको मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ। विशेष अदालतका न्यायाधीशहरु नारायण कुँवर, […]
मधेशका मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने, यस्तो छ संसदीय अंकगणित

समाजिक फीड जनकपुरधाम, माघ १० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । प्रदेश सरकारबाट मंगलवार जनमत पार्टी बाहिरिएर समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा […]
जनमत पार्टीका मन्त्रीले मुख्यमन्त्री समक्ष राजीनामा बुझाउँदै लगाए यस्ता गम्भीर आरोप

समाजिक फीड जनकपुरधाम, माघ ९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवमाथि विभिन्न आरोप लगाउँदै जनमत पार्टीका मन्त्रीहरुले प्रदेश सरकारबाट राजीनामा दिएका छन् । जनमत पार्टी संसदीय दलका नेता समेत रहेका शिक्षा था संस्कृतिमन्त्री महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्द सिंहले मंगलवार साँझ मधेशभवनस्थि निवासमै पुगेर मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् । राजीनामा […]
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, दुबै मन्त्रीले दिए राजिनामा

समाजिक फिड जनकपुरधाम, माघ ९ गते । जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थ फिर्ता लिदै उक्त पार्टीका दुबै मन्त्रीले राजीनामा दिएका छन् । मधेस सरकारमा जनमतबाट महेश यादव शिक्षा र चन्दन सिंह श्रम तथा यातायात मन्त्री थिए । ‘हामी सरकारबाट बाहिरिने निर्णय गरेका छौं,’ पार्टी सचिव विपि साहले भने । samajik_feedsamajikfeed.com