Samajik Feed – News Portal from Nepal

प्रधानमन्त्री ओलीबाट हाइड्रोजन कारको शुभारम्भ

सामाजिक फीड जनकपुरधाम, भाद्र १४ प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको  ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् ।  विश्वविद्यालयको २९औं दीक्षान्तअघि  सो `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा […]

एप्पलको ‘इट्स ग्लोटाइम’ इभेन्ट सेप्टेम्बर ९ मा, नयाँ आइफोन लन्च गर्दै

सामाजिक फीड जनकपुरधाम, भाद्र १४ आईफोन निर्माता एप्पलको लागि वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम सेप्टेम्बर ९ मा आयोजना हुनेछ । कम्पनीले यसका लागि आधिकारिक निमन्त्रणा पठाउन थालेको छ, जसको ट्यागलाइन ‘इट्स ग्लोटाइम’ रहेको छ । एप्पलले यस इभेन्टमा आईफोन १६ सिरिजका चार मोडलहरू प्रस्तुत गर्ने तयारी गरेको छ । आइफोन १६, आइफोन १६ प्लस, आइफोन […]

योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

सामाजिक फीड जनकपुरधाम, भाद्र १४ प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन् । सङ्घीय संसदहरुका लागि जीवनविज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउँदै अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे । “म हिंसा गर्दिनँ, […]

इजरायल र हमास गाजामा पोलियो खोप अभियानका लागि तीन दिनको युद्धविराम गर्न सहमत

सामाजिक फीड जनकपुरधाम, भाद्र १४ इजरायल र हमासले गाजाका केही क्षेत्रमा तीन दिनको युद्धविराम गर्न सहमति गरेका छन्। यो युद्धविराम गाजामा पोलियो भाइरसको पहिलो केस पुष्टि भएपछि सम्भव भएको हो। पोलियो महामारीको नियन्त्रणका लागि ६ लाख ४० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने उद्देश्यले यो सहमति भएको हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अधिकारी रिक पेपरकर्नका […]

‘एक्टर’ को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

सामाजिक फीड जनकपुरधाम, भाद्र १३ काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको […]

प्रधानमन्त्रीबाट महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

सामाजिक फीड जनकपुरधाम, भाद्र १३ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र […]

मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

सामाजिक फीड जनकपुरधाम, भाद्र १३ काठमाडौँको चावहिल  र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोट घर भई हाल काठमाडौंको  चावहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाल,  मकवानपुर घर भइ हाल स्वयम्भू बस्ने  ३० वर्षीय सुर्य बहादुर स्याङ्तानलाई चावहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई […]

टेलिग्रामका सीईओको गिरफ्तारी रहस्यमय, हनी ट्रयापमा परेको आशंका

सामाजिक फीड जनकपुरधाम, भाद्र १३ मेसेजिङ एप टेलिग्रामका सीईओ पावेल डुरोभको गिरफ्तारी रहस्यमय हुदै गएको छ । मिडिया रिपोर्टका अनुसार उनकी २४ वर्षीया प्रेमिका युलिया भाभिलोभा डुरोभ पक्राउ परेदेखि बेपत्ता छिन् ।  अहिले डुरोभ युलियाको कारण पक्राउ परेको बताइएको छ । उनी डुरोभसँग निजी जेटमा अजरबैजानबाट पेरिस पुगेकी थिइन् । अचम्मको कुरा, फ्रान्समा डुरोभविरुद्ध १२ […]

ब्राजिलमा १७६ नेपाली अलपत्र

सामाजिक फीड जनकपुरधाम, भाद्र १२ काठमाडौं । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ । ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण […]

अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या

सामाजिक फीड जनकपुरधाम, भाद्र १२ अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ ।  अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पुगेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । ​ मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले […]