“ट्रम्पको पहिलो दिनमै ३०८ आप्रवासी पक्राउ, थप ७ लाखको छानबिन तयारी”

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ । न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन् । देशका विभिन्न भागबाट यस्ता अबैध आप्रवासी पक्राउ परेका हुन् । यी गैरकानुनी आप्रवासीहरू अधिकांश […]
जानकी मन्दिर सौन्दर्यकरण: ऐतिहासिक सम्पदाको विनाश कि भ्रष्टाचारको भव्य प्रदर्शन?

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम जानकी मन्दिरको सौन्दर्यकरणका लागि गरिएको ७ करोड २० लाख रुपैयाँको खर्चले अपेक्षित परिणाम नदिएको भन्दै स्थानीय युवाहरूले चर्को असन्तुष्टि जनाएका छन्। सौन्दर्यकरणका क्रममा बिछ्याइएका टाइल्स र मार्बल तीन वर्ष नबित्दै फुट्न थालेका छन्। यसले मन्दिरको ऐतिहासिकता, धार्मिक पवित्रता, र विश्व सम्पदा सूचीमा समावेश गर्ने सपना कमजोर भएको स्थानीयहरूको आरोप […]
सैफअली खान माथी मध्यरातमा हमला, ६ ठाउँमा चोटपटक पछि अस्पताल भर्ना

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम बलिउड अभिनेता सैफ अली खान माथी ज्यान लिने हमला भएको छ । वास्तवमा मुम्बईको ब्रान्डामा रहेको अभिनेताको घरमा चोर पसेका थिए । यसै क्रममा चोरले सैफलाई आक्रमण गर्दा उनी गम्भिर रूपमा घाइते भएको जनाइएको छ । यो घटना करिब राती २ः३० बजेको हो । अभिनेता हाल लीलावती अस्पतालमा भर्ना […]
राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्ने निर्णय, निक्षेप सङ्कलन उपकरणमार्फत बजारमा तरलता व्यवस्थापन

सामाजिक फीड-माघ २ गते – जनकपुरधाम नेपाल राष्ट्र बैंकले आज बुधबार ४० अर्ब रुपैयाँ झिक्ने निर्णय गरेको छ, जुन बैंक तथा वित्तीय संस्थामा उपलब्ध अत्यधिक तरलता व्यवस्थापनको लागि गर्न लागेको हो। यसका लागि राष्ट्र बैंकले २१ दिनको अवधिका लागि निक्षेप सङ्कलन उपकरणमार्फत रकम झिक्ने कार्य गरिरहेको छ। पछिल्लो समय बजारमा पर्याप्त पैसा रहेको भएता पनि, […]
केरलामा दलित किशोरी माथी ६२ जनाद्दारा बलात्कार, ४४ पक्राउ

सामाजिक फीड-माघ २ गते – जनकपुरधाम केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् । केरला प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले पथनामथिट्टा जिल्लामा एक दलित बालिकामाथी बलात्कार गर्ने ४४ जनालाइ पक्राउ गरेको ो । सो बलात्कार र यौन दुर्व्यवहारको सनसनीपूर्ण घटना बाहिरिए पछि प्रहरीले गम्भिर रूपमा अनुसन्धान गरिरहेको र […]
क्यालिफोर्नियामा विनाशकारी वन आगलागी: १०,००० घरहरू ध्वस्त, मृतकको संख्या बढ्दै

सामाजिक फीड-पुष २७ गते – जनकपुरधाम क्यालिफोर्नियामा भीषण वन आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, यो आगलागीका कारण १०,००० भन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। यस घटनामा केही व्यक्तिको मृत्यु भएको पुष्टि भइसकेको छ भने कैयौं घाइते भएका छन्।आगो नियन्त्रणका लागि अग्नि नियन्त्रण टोली रातदिन खटिएको छ, तर बलियो हावा […]
पाकिस्तानमा बस एक आपसमा ठोक्किदा १० को मृत्यु

सामाजिक फीड-पुष २७ गते – जनकपुरधाम पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बस र अर्को सवारीसाधन एक आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी कल्ले चोकमा गाडी र बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । तीन जनाको घटनास्थलमै र सात जनाको […]
पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

सामाजिक फीड-पुष २४ गते – जनकपुरधाम पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय रहेका छन्। उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट […]
अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो। चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्। उक्त भूकम्पमा परी […]
निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन महोत्तरीको अधिवेशनवाट पुन: सापकोटा निर्वचित

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन महोत्तरीको ९ औ जिल्ला अधिवेशनवाट जिल्लाको नेतृत्वमा राधेश्याम सापकोटा निर्वाचित भएका छन । सनिवार गौशालास्थित भानुभक्त अङ्ग्रेजी मध्यामिक विध्यालयमा भएको अधिवेशनले दोश्रो पटक सापकोटालाई नै निर्वाचित गरेको हो । यसअघिको कार्यकालवाट सापकोटा दोहोरिए तापनी अन्य पदाधिकारी भने धेरैजसो नया अनुहारहरु छन । अधिवेशनले वरिष्ठ […]