Skip to main content

Samajik Feed – News Portal from Nepal

हिजोको हारपछि मेस्सी भन्छन्, “कुनै बहाना छैन।

०७ ०८ मङ्सिर, जनकपुरधाम। जनकपुरधाम। साउदी विरुद्ध हिजोको हारपछि लियोनल मेस्सी बोल्छन् र भन्छन्, “कुनै बहाना छैन। हामी पहिले भन्दा धेरै एकजुट हुनेछौं। यो समूह बलियो छ र हामीले देखाइसकेका छौं। हामी लामो समयदेखि यो अवस्थाबाट गुज्रिएका छैनौं। अब हामीले देखाउनु पर्छ कि हामी एक वास्तविक समूह हौं। हामी उठ्नु पर्छ। हामीलाई चोट लागेको छ, […]

पर्सामा रहबर अन्सारीको जित

०७ कार्तिक, जनकपुरधाम। पर्सा क्षेत्र न १ को (क) को प्रदेश सभा सदस्य उमेदवार रहबर अन्सारी २२९८ मतले बिजय हुनुभएको छ । रहबर अन्सारी युवाहरु निकै लोकप्रिय नेता हुन्।

काठमाडौं–२ बाट राप्रपाकी शोभिता गौतम निर्वाचित भएकी छन्

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शोविता गौतम काठमाडौं निर्वाचन क्षेत्र नं. २ ले १५ हजार २ सय २९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो । उक्त निर्वाचन क्षेत्रको मतगणना बुधबार बिहान सम्पन्न भएको छ। गौतमका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मणिराम फुयाँलले ११ हजार ५५५ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी […]

खाता खुल्यो,खाता खुल्यो जनमत पार्टीको खाता खुल्यो

६ गत, मङ्सिर, जनकपुरधाम। जनमत पार्टीले प्रदेश सभा तर्फ पहिलो जित निकालेको छ। जनमत पार्टी का महेश यादव ले ३ सय २५ मत ल्याएर सप्तरी २ को ‘ख’ बाट निर्वाचित भएको हुन्। उनका बिपकक्षि प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत ल्याए । त्यस्तै जनमत पार्टीले मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद […]

गगन थापन तेस्रो पटक निर्वाचित

०६ मङ्सिर, जनकपुरधाम। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभा निर्वाचनमा तेस्रो पटक निर्वाचित हुनु भएको छ। आज मंगलबार सार्वजनिक मत परिणाम अनुसार गगनले २१ हजार ३०२ मत पाए भने भट्टराईले १३ हजार ८५५ मत पाएका छन्।

मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ।

५ गते मङ्सिर, जनकपुरधाम। तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो।मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको श व आफन्तलाई बुझाइएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३

मतदान केन्द्र : १४५ मतदाता संख्या : १ लाख १४ हजार ९ प्रदेशसभा ३ को (क) मा खसेको मत : ४१ हजार ८८६ प्रदेशसभा ३ को (ख) मा खसेको मत : ३० हजार १३९ प्रतिनिधिसभा क्षेत्र नम्बर–३ मा जम्मा खसेको मत : ७२ हजार २५ धनुषा ३ को (क) मा मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर–१ […]