काठमांडू दरबार क्षेत्र मे अवैध संरचना ७ दिन के भीतर हटाब लेल महानगर के निर्देश
सामाजिक फीड, जनकपुरधाम, ८ साउन २०८१, मंगलवार काठमांडू दरबार क्षेत्रके असाधारण धरोहर प्रभावित करबला बनाओल संरचना के सात दिन के भीतर हटाबय के निर्देश काठमांडू महानगर देने छै। काठमांडू दरवार क्षेत्र के भीतर निर्मित अप्राकृतिक, अप्रासंगिक आ अवैध संरचना के ७ दिन के भीतर हटाब के लेल निर्देशन महानगर द्वारा देल गेल छै। samajik_feedsamajikfeed.com
कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु
सामाजिक फीड जनकपुरधाम, २४ असार २०८१, सोमवार कञ्चनपुर, २४ असार – कृष्णपुर नगरपालिका-१ पहरियामा ७ महिने शिशुको मृत्यु भएको छ। आइतबार घरभित्र जमेको पानीमा डुबेर सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले शिशु सुतिरहेको बेला ओछ्यानबाट भुइँमा खसेको र पानीमा डुबेर मृत्यु भएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान […]
मधेश्की सांसद उर्मिला सिंह चौधरी: नेताहरूमा खुट्टा तान्ने प्रवृत्ति नरोकिए २०८४ को चुनावमा जनताले जुत्ता हान्न सक्छन्
सामाजिक फीड जनकपुरधाम, २२ असार २०८१, शनिवार नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह चौधरीले मधेश प्रदेशसभामा दलका नेताहरुमा खुट्टा तान्ने प्रवृत्ति रहिरहे ०८४ को चुनावमा जनताले जुत्ता हान्ने बताएकी छन् । मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिन सदनमा धारणा राख्ने क्रममा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक पद्धतिबाट निर्वाचित […]
विश्वकप विजेता भारतीय टिमको विहिबार मुम्बईमा भिक्ट्री परेड हुने

सामाजिक फीड जनकपुरधाम, १९ असार २०८१, बुधवार टी-२० विश्वकप विजेता भारतीय टिमलाई मुम्बईमा भव्य स्वागत गरिने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई विहिबार विजयी र्याली गरिने जानकारी दिएका छन् । क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । वेस्ट इन्डिजमा जुन […]
मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो- महामन्त्री ढकाल

सामाजिक फीड जनकपुरधाम, १९ असार २०८१, बुधवार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् । पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफु नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका हुन् । उनले भने- ‘महामन्त्रीलाई हटाउन […]
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

सामाजिक फीड जनकपुरधाम, १९ असार २०८१, बुधवार काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् । यस अघि एमालेले मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो […]
यस्तो छ आजको मौसम पूर्वानुमान
सामाजिक फीड १६ असार २०८१, आइतवार काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ […]
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सामाजिक फीड १६ असार २०८१, आइतवार काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र […]
रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

सामाजिक फीड१६ असार २०८१, आइतवार जनकपुरधाम, काठमाडौँ । टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए । रोहित शर्माले भने, ‘यो मेरो अन्तिम […]
भारतले जित्यो टी- २० विश्वकपको उपाधि

जनकपुरधाम । भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो । यस अघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर […]