Skip to main content

Samajik Feed – News Portal from Nepal

साफ यु-१७ को च्याम्पियनसीपमा नेपाल र भुटानको खेल आज हुँदैछ।

२२ भाद्र जनकपुरधाम। साफ यु-१७ च्यम्पियनसिपमा नेपालको पहिले आज भुटान सँग खेल्ने छ। नेपालले यो खेल पछि आर्को खेल जितेमा भारत संग सेमीफाइनलमा प्रवेश गर्ने हो।

उपमहासचिवको पद अस्विकार गरे जनार्दन शर्मा

२२ भाद्र, जनकपुरधाम। केन्द्रिय महॊवादीकाको नेता जनार्दन शर्माले उपमहासचिवको पद अस्वीकार गरेका हुन्।उनि आफु संगठन विभाग प्रमुखको हैसियतले उपस्तिथ भएका हुन् त्यसकारणले उपमहासचिवको पद लिएनन् । यी कुरा उनले आफै आज बुधबार भएको अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा भन्नु भयो ।

१२ पछि एनओसी लिने बिधार्थिहरुको संख्या बढेको छ |

\ २२ भदौ, जनकपुरधाम। राष्ट्रय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरे पछि मात्रै २ हजार भन्दा बढी विद्यार्थीले एनओसी लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

कमेडियन अपूर्व को थुनावा म्याद फेरी बढ्यो।

२२ भद्र जनकपुरधाम। नेवार समुदायको विषयलाई लिएर मजाक बनाको आरोपमा कमेडियन अपुर्व क्षितिजलै प्रहरीले हिरासतमा लिएको थियॊ। फिलाल अपुर्व अहिले थुनामा छन्। उनले नेवारी समुदायको भावना आस्था प्रति ठेश पुर्याउनु भएको छ भन्ने आरोप उनीमाथि लागेको छ। उनको म्याद फेरी बढेको खबर काठमाडौँका एसपी दिनेश मैनालीले सिंहले जनाको छ।

Breaking news ; नाबालिक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खेलाडी सन्दीप बिरुद्ध जाहेरी दर्ता

नाबालिक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खेलाडी सन्दीप बिरुद्ध टेकु स्तिथ प्रहरी चौकीमा जाहेरी दर्ता भएको छ।

नगराईन नगरपालिकामा दुई नाबालिका को शव फेला परेको छ|

 ·नगराईन नगरपालिकाको बिर्ता भन्ने स्थानमा दुई वोटा नवालिक किशोरीहरुको शव फेला को जानकारी प्राप्त भएको छ। प्रहरी छानबिन तर्फ लागि सकेक छन्। घटना पछाडिको रहस्य अहिले आउन बाकी रहेको छ।

करार विधेयक पारित

भदौ २१ , जनकपुरधाम । आज मंगलबार बसेको रास्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट कारागार वोधेयक,२०७९ पारित गरेको हो। ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको गृहमन्त्री बालकृष्ण खाणले जनाएका हुन् । आचरण सहि रहेको कैदीको सजाय कम गरि बाहिर निकाल्दा कारागार सहज हुन्छ कुरा पनि वहाँले […]

भुकम्पमा परेर चिनको ६५ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ।

भदौ २१ , जनकपुरधाम । चिन सरकारको टेलिभिजन सीसी टिभीका अनुसार भर्खरै गएको भुकम्पमा ६५ जना को ज्यान गएको छ र २५० जना घाईते भएको र १२ जना बेपता भएको पुस्टि भएको छ।चिनको सिचुवान भन्ने प्रदेशको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

शेर बहादुर देउबाले बेलायती प्रधानमन्त्रीलाई दिए शुभकामना

सामाजिक संजाल मार्फत शेर बहादुर देउबाले बेलायत कि प्रधानमन्त्रि लिज ट्रसलाई निर्वाचित भएकोमा बधाई दिदैं सफल कार्यकालको शुभकामना दिएका छन् ।