Samajik Feed – News Portal from Nepal

२३ असोज, जनकपुरधाम। जनता समाजवादी पार्टीका मधेश प्रदेशका उपाध्यक्ष शेषनारायण यादव आजै काँग्रेसमा शरण लिएका छन्। जसपा बाट उनले टिकट नपाएर एस्तो निर्णय गरेका हुन्। यादवका साथै जसपाका केहि कार्यकर्ताहरु समेत काँग्रेसमा छिडेका छन्।

जसपा र एमालेको गठबन्धनका उनले टिकट नपाएका हुन्। काँग्रेसले उनलाई धनुषा क्षेत्र नम्बर ४ “क” बाट टिकट दिने दाबि गरेको छ।

काँग्रेसका सह महामन्त्री महेन्द्र यादवले शेषनारायणलाई फुलमाला र टिका लगाई पार्टी प्रवेश गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *