Skip to main content

२३ असोज, जनकपुरधाम। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन्। सत्तारुढ गठबन्धनको सहयोगमा पूर्व प्रधानमन्त्री माधवले आफ्नो मनोनयन दर्ता गराएका हुन्।

अचारसंघियता लागु भईसकेकोले उनले सिमित कार्यकर्ता लिएर गौर स्थित निर्वाचन अधिकृत कहाँ आफ्नो उमेद्वारी दर्ता गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *