Skip to main content

२३ असोज, जनकपुरधाम। आश्विन पुर्णिमा अर्थात् शरद पुर्णिमा मिथिलाको लागि बिशेष दिन हो। आजको दिनमा मिथिलामा कोजगरा मनाईने गर्दछ। यो पर्व नवविवाहित जोडीको लागि बिशेष रहेको छ। आज कोजगराको दिनमा मान्छेहरु पान र मखाना खाने गर्दछन्। मिथिलामा यो परंपरा प्राचीनकाल देखि चलिआईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *