Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १९ कात्तिक। आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ ।

खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको खेलमा नेपाल ओमानसँग ११ रनले पराजित भएको हो ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सकेको थियो । फाइनलमा नेपाल पराजित भए पनि आईसीसी विश्वकपका लागि भने नेपाल छनोट भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *