Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १७ कार्तिक । नेपालमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

राति ११:४७ मिनेटमा जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभर महसुस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *