Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १७ कार्तिक । नेपालमा यो वर्ष डेंगु संक्रमितको संख्या ४४ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् ।

नेपालमा डेंगुका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *