Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, ९ कार्तिक । जनकपुरधाममा एक जनाको शव फेला परेको छ। बिहीबार जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षका युवकको शव फेला परेको हो ।

मृतकको सनाखत हुन बाँकी छ । युवकको शरीरमा रगत देखिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन आवाले जानकारी दिएका छन् ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *