२२ असोज, जनकपुरधाम।मधेश प्रदेशमा नेपाली काँग्रेसको सिटको बाडफाड यसप्रकार रहेको छ।
सप्तरी ३ – दिनेशकुमार यादव
सप्तरी ४ – चेजुलाल चौधरी
सिरहा १ – चित्रलेखा यादव
धनुषामा २ – बाँकी
धनुषा ३ – बाँकी
धनुषा ४ – महेन्द्र यादव
बारा १ – उमाकान्त चौधरी
पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी
पर्सा ४ – रमेश रिजाल
मधेश प्रदेशमा नेपाली काँग्रेसको सिटको बाडफाड