Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २५ गते ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगी संक्रमण भएको छ । उनलाई डेंगी लागेपछि उपचारको लागि अस्पताल भर्ना गरिएको उनका सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादव सिभिल अस्पतालमा उपचार गराइरहेका छन्।

यसैबीच राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले टेलिफोन गरी उपराष्ट्रपति यादवलाई स्वास्थ्यलाभको कामना गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *