Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २३ असोज । काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ ।

साँझ ५ बजे ४ म्याग्निच्युडभन्दा कम तीव्रताको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु सुन्धारा भएर ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *