Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १८ असोज । नेपाली राष्ट्रिय टोलीका सदस्य क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको डीआईजी कुवेर कडायतले बताएका हुन् ।

चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै आईजीपी बसन्त कुँवरले विशेष बढुवा गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *