Samajik Feed – News Portal from Nepal

टुडेपाटी-
जनकपुरधाम, असोज १३ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको औपचारिक भ्रमण सकेर आज काठमाडौं आइपुगेका छन्। 

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्केका हुन् ।

उनलाई चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई छेन्दुबाट नेपाल फर्किएका हुन् । उनलाई सिचुवान प्रान्तका उप गभर्नर यांग जिङपिङ, नेपालका लागि चिनिया राजदुत, बेइजिङ र सिचुवानका विदेशमन्त्रालयका उच्चपदस्थ अधिकारीहरुले छेन्दु विमानस्थलबाट विदाई गरेका थिए । चीन भ्रमणको क्रममा प्रचण्डले चिनियाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मसँग भेटवार्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *