Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ६ असोज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मुस्लिम सङ्घको महाधिवेशन हुने भएको छ। मुस्लिम सङ्घको महाधिवेशन राष्ट्रिय सभागृहमा असोज ७ र ८ गते हुने संघका कार्यवाहक सभापति अताबुल मन्सुरले जानकारी दिएका छन् ।

अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुर, महासचिव मुक्तार आलम, सलावत दिनमियाँ दाबेदारी रहेको छ । उनीहरू सबै सभापति देउवानिकट मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *