२१ असोज, जनकपुरधाम। नेपाली सेनाका दाङका हरिचन्द्र गिरीले ४ दशमलव ४९ सेकेण्डमा खुट्टाको बीचमा फुटबल हातमा राखेर सबैभन्दा छिटो १० मिटर दौडको गिनिज वल्र्ड रेकर्ड बनाएका छन् । यो कीर्तिमान बनाउने उनी पहिलो व्यक्ति हुन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.