Skip to main content

२० असोज, जनकपुरधाम। नेपाली कांग्रेसले बागमती प्रदेशमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची प्रकासित भएको छ। १६ असोजमा बुझाइएको संशोधित सूचीमा खसआर्य महिलातर्फ पहिलो नम्बरमा उर्मिला नेपालको नाम छ भने दोस्रो नम्बरमा मिना पुराजुली र तेस्रो नम्बर बिनु रायमाझीको नाम छ ।

खस खार्य महिला खस खार्य पुरुष

उर्मिला नेपाल       शिवराज अधिकारी

मिना पराजुली       इन्द्रबहादुर थापा

बिनु रायमाझी       ऋषिराज पाण्डे

विनिता अधिकारी नवराज महत

इन्दिरा न्यौपाने     प्रवल थापा

लीलाकुमारी नेपाल             धर्मराज केसी

शान्ति ढकाल        पुष्कर खड्का

शान्ति थापा क्षेत्री  उज्वलराम घिमिरे

आदिवासी जनजाति महिला             आदिवासी जनजाति पुरुष

समिता खड्गी      राजु श्रेष्ठ

 लक्ष्मीदेवी श्रेष्ठ       प्रताप सिंह लामा

गिता गुरुङ           जितेन्द्रकुमार श्रेष्ठ

यमुनादेवी श्रेष्ठ       लिलेन्द्रमान प्रधान

याङ्किला शेर्पा (अल्पसंख्यक)            जीमी लामा होल्मो (अल्पसंख्यक)

माया श्रेष्ठ               सुरकृष्ण बैद्य

लक्ष्मी दनुवार (अल्पसंख्यक)            शेरबहादुर भ्लोन

जानकी लामा तामाङ         सरोज गुरुङ

तारा लामा            कविराज थामी

फरिदा लामा         चेतनारायण अधिकारी दनुवार (अल्पसंख्यक)

शशी खड्का गुरुङ             भोजराज श्रेष्ठ (अपाङ्गता)

शान्ता तामाङ     

दलित महिला       दलित पुरुष

सोना परियार       गोपाल विश्वकर्मा

गंगा सुनुवार        

मधेसी महिला

कृष्णकुमारी गुप्ता

थारु महिला

चन्द्रकुमारी चौधरी              खस खार्य पुरुष

Leave a Reply

Your email address will not be published. Required fields are marked *