Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २७ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौँमा राप्रपासहित पार्टी निकट संगठनहरूले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन् ।

भृकुटीमण्डपबाट सुरु भएको विरोध र्‍याली रत्नमापर्कमा पुगेर सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *