Samajik Feed – News Portal from Nepal

२० असोज, जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाएका हुन् । यसै कारण उनले पनि दशैंको टिका ग्रहण गर्नु भएको छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *