Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २१ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । मुख्यमन्त्री थापाले पाएको विश्वासको मत सर्वोच्च अदालतले बदर गरिदिएको हाे । थापाले लिएको विश्वासको मत असंवैधानिक भएको सर्वोच्चको फैसला छ ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश पनि जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *