Skip to main content

१८ असोज, जनकपुरधाम। मधेश प्रदेश स्तिथ माता राजदेवीको मन्दिर धेरै प्रसिद्ध मन्दिर मध्ये हो। मन्दिरको आफ्नै छुटै ईतिहास रहेको छ। राजा जनकको कुलदेवी हुन् माता राजदेवी।

दशैंको बेला नेपाल र भारत दुवै देशबाट श्रद्धालुहरुको घुइचॊ लाग्ने गर्दछ। श्रद्धालु[हरुद्वारा माता राजदेवी लाई लड्डुको भोग लगाई पुजा अर्चना गरिने गर्दछ। एउटा तथ्याङ्गका अनुसार यसपाली २ करोडको लड्डु जनकपुरमा बिक्रि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *