Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका सांसद् तथा मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा पक्राउ परेका छन् । काठमाडौँको टोखाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई पक्राउ गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । शर्मा गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा मोरङ–३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *