Skip to main content

१८ असोज, जनकपुरधाम। संघियता पछि सबै प्रदेशको सरकारले आफ्नो कर्मचारी भर्ना गर्नलाई लोकसेवा आयोगको गठन गरिएको थियो। तर मधेश प्रदेशको लोकसेवा आयोगको आफ्नै ताल छ। मधेश लोकसेवा आयोगद्वारा निजामती कर्मचारीका लागि परिक्षा लिईएको थियो। सो परिक्षामा १२ जना विद्यार्थीले फर्म नभरी परिक्षा दिएको छ। अच्चमको यो छ कि १२ जनै परिक्षामा पास पनि गरिएको छ। संघियताको दुरपयोग हुदैँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *