मधेश सरकारमम काँग्रेसबाट मो. समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री बनेका छन् । दुबैजनालाई मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरेका छन् । नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
मधेश सरकार विस्तार : काँग्रेस र जनमतबाट दुई मन्त्री नियुक्त