काठमाडौँ, ९ साउन । नेपाल प्रहरीका १ सय २२ प्रहरी नायव निरीक्षकलाई वरिष्ठ प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षकहरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरेको जनाएको हो ।
बढुवा सूची:





