१६ असोज, जनकपुरधाम। निर्वाचनका लागि नेपाली काँग्रेसको समानुपातिकको बन्दसूची संशोधनक लागि सहमति जुटेको छ ।
केन्द्रिय कार्यालयको मुख्य सचिव कृष्णप्रसाद पौडेललाई सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा दिईएको छ।

Samajik Feed – News Portal from Nepal