Samajik Feed – News Portal from Nepal

१४ असोज, जनकपुरधाम। नेपाल खाद्य संस्थान, नेपालगन्जले दशैंका लागि भारतबाट ३२ हजार खसीबोका ल्याउने प्रक्रिया अघि बढाएको छ ।
नेपालगञ्जमा दशैं र तिहारमा करिब ५० हजार खसीबोका र भेडा खाने गरेको नेपाल खाद्य संस्थानले जनाएको छ ।

त्यसैगरी नेपालका विभिन्न जिल्लाका साथै तिब्बतबाट १८ हजार खसीबोका र भेडा ल्याइने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *