Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १२ असार । सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जनस्वास्थ्य निरीक्षक मिश्रका विभिन्न सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीविरुद्ध एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

मिश्रमाथि परेको उजुरीमाथि छानबिन गर्दा एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको पनि आयोगले जनाएको छ ।

यस्तो छ मिश्रमाथि आरोप :

Leave a Reply

Your email address will not be published. Required fields are marked *