Samajik Feed – News Portal from Nepal

सर्लाही, ३२ जेठ । सर्लाहीको मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको छ ।

यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको थियो ।

भारतले नयाँ संसद् भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’ को मुरल राखेपछि त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’ को नक्सा राख्न थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *