Samajik Feed – News Portal from Nepal

भारत, २ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । यो खेल लखनउमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

अङ्क तालिकामा मुम्बई १२ खेलमा १४ अङ्कसहित तेस्रो स्थानमा र समान खेलमा १३ अङ्कसहित लखनउ चौथो स्थानमा छ।

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै शीर्ष स्थानको गुजरात टाइटन्स प्लेअफमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *