२७ वैशाख, काठमाडौं। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १७ जनामा पुष्टि भएको छ ।
५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण , स्वास्थ्य मन्त्रालयका अनुसार देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।
बुधबार मात्रै कोरोना संक्रमणबाट २३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण थप १७ जनामा